लक्ष्मी बैंकको ११.५ प्रतिशत लाभांश घोषणा « Arthapath.com
२५ कार्तिक २०७८, बिहीबार

लक्ष्मी बैंकको ११.५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । लक्ष्मी बैंकले लाभांश घोषणा गरेको छ । आज विहान बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीह्रुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनश शेयर र ३.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपनल राष्ट्र बैंकको स्विकृत गरेपछि बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्