२० अंकले बढेको बजारमा कुन-कुन कम्पनिका लगानिकर्ताले कमाए ? « Arthapath.com
३ माघ २०७८, सोमबार

२० अंकले बढेको बजारमा कुन-कुन कम्पनिका लगानिकर्ताले कमाए ?



काठमाडौं । साताको दोस्रो दिन सोमबार १ सय २५ कम्पनिका लगानिकर्ताले कमाएका छन् । यस दिन मध्य भोटेकोशी जलविधुत कम्पनिका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तैगरि यस दिन सनराइज विल्युचीफ फन्डका लगानिकर्ताले पनि ८.३३ प्रतिशत, सिंगटि हाईड्रो हाईड्रो ईन्रजी कम्पनिका लगानिकर्ताले पनि ८.१९ प्रतिशत, सिईडिबी हाईड्रोपावर कम्पनिका लगानिकर्ताले ८.०१ प्रथितशतका दरले कमाएका छन् ।

त्यसैगरी निफ्रा बैंकको शेयर ७.७८,सामलिङ्ग पावर ७.०४, नेपाल एसविआई बैंकको शेयर ६.०२ प्रतिशतका दरले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्