काठमाडौँ । नेपालमा बैंकको जागिरलाई अति आकर्षक मानिन्छ । तै पनि करीब २–३ वर्षयता बैंकको जागिर छाडेर मानिसहरु विदेशिन थालेको भन्दै यो देशको भविष्यमाथि ब्यापक चिन्ता व्यक्ति गरिँदै आएको छ । नेपाली युवामाझ विदेशिने लहर चलेका बेला कुन जागिर राम्रो हो भन्ने तर्क गौण हुन्छ । कुनै पनि हालतमा देश