अर्थतन्त्र « Arthapath.com
११ मंसिर २०७९, आईतवार

Tag: अर्थतन्त्र

अर्थतन्त्र अप्ठेरोमा परेका बेला आउँदै छ मौद्रिक नीतिको त्रैमासिक समीक्षा, नीतिगत सुधारको गुञ्जायस

काठमाडौं । ब्यापारीहरुले चालूपूँजि कर्जालाई कडाई गर्ने गरी ल्याइएको नीति उल्ट्याउन देशब्यापी दबाब दिइरहेका बेला राष्ट्र बैंकले यो आर्थिक वर्षको मौद्रिक नीतिमा पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी थालेको छ । राष्ट्र बैंकले आइतरबार साँझ सञ्चालक समिति बैठक डाकेको छ । यो बैठकले समीक्षा प्रतिवेदन पारित गरेमा आइतबार नै प्रतिवेदन