ऋणपत्र « Arthapath.com
२८ असार २०७८, सोमबार

Tag: ऋणपत्र

कामना सेवा विकास बैंकको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं । कामना सेवा विकासको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । आज बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धकसचिन्द्र ढुंगानाले उक्त सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन । बैंकले १ हजार रुपैयाँ अंकित दरका १० लाख कित्ताले हुन आउने एक अर्ब रकम