काठमाडौं । नेपालकै पहिलो खुलामुखी योजाना एनआइबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश गरेको छ ।नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित एनआइबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश गरेको हो । उक्त खुलामुखी योजानाले संचालनको पहिलो आर्थिक