महिला लघुवित्तले माग्यो कर्मचारी, एसएलसी वा एसईई उत्तीर्णले पनि आवेदन दिन सक्ने - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

महिला लघुवित्तले माग्यो कर्मचारी, एसएलसी वा एसईई उत्तीर्णले पनि आवेदन दिन सक्ने



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनिले एक सुचना जारी गदै विभिन्न शाखा कार्यलयको लागि कर्मचारी आवश्यकता परेको जनाएको छ ।

लघुवित्तले केहि कनिष्ठ साहायक परीक्षार्थी आवश्यक परेकाले कम्तिमा एसएलसी उत्तीर्ण वा एसईई परिक्षामा १.६ जीपिए प्राप्त गरी वा सो सरह उत्रीर्ण गरेको १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकलाई सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सक्ने जनाएको छ ।

इच्छुक आवेदकले पोष्ट बक्स नम्बर १९२७० वा [email protected] मा गएर आफनो निवेदन,सम्पर्क नम्बर,सिभि, शैक्षिक यौग्योता,नागरिकता तालिम तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपि सहित हालसालै खिचेको २ ओटा पासर्पोट साइजको फोटो पेश गर्न सक्ने छन ।

यस्तो छ लघुवित्तले जारी गरेको कर्मचारी आवश्यका सम्बन्धी सुचना :

Tags :

प्रतिक्रिया दिनुहोस्