कुमारी बैंक « Arthapath.com
१३ फाल्गुन २०७९, शनिबार

Tag: कुमारी बैंक

अब बैंकको ऋणमा भाखा नाघेको ३० दिनभित्र पनि जरिबाना नलाग्ने

काठमाडौं । बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणबापत साँवा र ब्याज तिरेमा अब भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो जानकारी गराएको