कोरोना संक्रमण Archives - Page 2 of 3 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: कोरोना संक्रमण

शुक्रबार २२३९ जनामा कोरोना संक्रमण, २० जनाको ज्यान गयो

काठमाडौं । शुक्रबार थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिअर परिक्षण विधिबाट ६ हजार ६ सय ५ठ र एन्टीजेनविधिबाट ४ हजार ६ सय ६५ जनाको परिक्षणमा २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।