१९ भदौ २०८३, शुक्रबार

Tag: चीन

ईभीलाई ग्याजेटाइज गर्ने चीनकाे त्याे रणनीतिः विश्वले गाडीलाई हेर्ने दृष्टिकोण एक दशक मै कसरी बदलियाे ?

काठमाडौं । हिजो जसको प्रविधिलाई हेरेर विश्वका अटो सम्राटहरू मज्जाले हाँस्थे, आज तिनैको साम्राज्य अगाडि सारा संसार घुँडा टेक्न बाध्य भएको छ। चीनले विश्व अटोमोबाइल उद्योगको जग नै यसरी हल्लाइदिएको छ कि अब कार गुड्ने साधन मात्र रहेन, पाङ्ग्रा भएको एउटा आधुनिक ग्याजेट बन्न पुगेको छ। कुनै समय बजारमा स्मार्टफोनको