#नेकपा एमाले Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: #नेकपा एमाले

नेकपा एमाले तारकेश्वर–२ को वडा अधिवेशन, हरि थापा बने अध्यक्ष

काठमाडौँ । नेकपा एमाले तारकेश्वर गाउँपालिका २ नुवाकोटको दोस्रो वडा अधिवेशन शनिवार सम्पन्न भएको छ ।  नेकपा एमालेका पूर्व सांसद नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले हरि बहादुर थापा मगरको अध्यक्षतामा वडा कमिटी सर्वसम्मतिले निर्वाचित गरेको छ ।  निवर्तमान वडा कमिटी अध्यक्ष त्रिलोचन सिग्देलको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन गर्दै