नेप्से « Arthapath.com
१७ असार २०७८, बिहीबार

Tag: नेप्से

बिहिबार नेप्से १९.१२ अंकले बढ्यो, ६ अर्ब ७० करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन आज बिहिबार नेप्सेमा सामान्य करेक्सन भएको छ । केहि दिन यता लगातार ओरालो लागेको नेप्से आज १९.१२ अंकले बढेर २८ सय ४३.०० अंकमा पुगेर बन्द भएको छ । आज दिनभर २ सय २४ कम्पनिको ३ करोड २८ लाख ३ हजार ९ सय ३३ कित्ता शेयर