पर्यटन क्षेत्र « Arthapath.com
१६ असार २०८३, मंगलबार

Tag: पर्यटन क्षेत्र

पाटा नेपाल च्याप्टरले गरर्यो पर्यटन क्षेत्रको लागि निःशुल्क “हस्पिट्यालिटी ट्रेनिङ्ग” सुरु

काठमाडौं । पाटा नेपाल च्याप्टरद्वारा टिप्सीको सहकार्यमा नेपालको पर्यटन क्षेत्रको लागि निःशुल्क “हस्पिट्यालिटी ट्रेनिङ्ग” सुरु गरेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले सम्पूर्ण नेपाली पर्यटन तथा हस्पिट्यालिटी व्यवसाय, विद्यालय वा संस्थाहरुमा आबद्ध असीमित प्रयोगकर्ता वा सरोकारवालाहरूले प्रयोग गर्न मिल्ने गरी निःशुल्क तीन महिनाको टिप्सी– अनलाइन लर्निङ्ग प्लेटफर्म