प्रभु बैंक Archives - Page 2 of 2 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: प्रभु बैंक

जनकपुरको होटल मानकीमा प्रभु बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौं । प्रभु बैंक र जनकपुर स्थित होटल मानकी इन्टरनेशनल प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सहमति भएको छ । बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी, भुषण प्रसाद गुप्ता र होटलका तर्फबाट प्रबन्ध निर्देशक रञ्जन कुमार साहले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमति अनुसार बैंकमा खाता खोली