फुटपाथ व्यवसायी Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: फुटपाथ व्यवसायी

फुटपाथ व्यवसायीद्धारा महानगरको कार्यालय घेराउ

काठमाडौं । फुटपाथ व्यावसायीहरु काठमाडौं महानगरपालिका विरुद्ध आन्दोलनमा उत्रिएका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रिएका हुन्। सडकपेटी तथा गल्लीहरुमा व्यापार गरेर जीवन चलाउने निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको सामान कब्जा गर्ने, श्रमिकहरुलाई हातपात