#बजाज मोटरसाइकल Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: #बजाज मोटरसाइकल

इभी स्कुटर भित्र्याउने तयारीमा बजाज, ८ लाख नेपालीले चढे बजाज मोटरसाइकल 

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता गोल्छा अर्गनाइजेसन स्थापनाको २५ औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा २५ वर्ष अघिदेखि बजाज कम्पनीका मोटरसाइकल नेपालीहरूले चढ्न पाएका हुन् ।  कम्पनीले २५ वर्षमा ८ लाख मोटरसाइकल भित्र्याएको बताएको छ । कम्पनीको सञ्चालक अभिमन्यु गोल्छाले हालसम्म ८ लाख आफ्ना सन्तुष्ट ग्राहक रहेको दाबी