बिक्री खुला « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

Tag: बिक्री खुला

एचआईडिसीएलको हकप्रद बिक्री खुला, क -कसले पाउँछन आवेदन दिन ?

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आज देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशन गरेको हो । जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीले उक्त हकप्रदमा आवेदन