बैंक « Arthapath.com
२१ फाल्गुन २०७९, आईतवार

Tag: बैंक

राष्ट्र बैंकले आन्तरिक ऋण असुल्न १५ अर्बको ट्रेजरी बिल आइतबारदेखि जारी गर्दै

काठमाडौं । आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले १५ अर्बभन्दा माथीको ट्रेजरी बिल आज आइतबारदेखि जारी गर्न लागेको छ । राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ