महिला लघुवित्त « Arthapath.com
४ असार २०७८, शुक्रबार

Tag: महिला लघुवित्त

महिला लघुवित्तले माग्यो कर्मचारी, एसएलसी वा एसईई उत्तीर्णले पनि आवेदन दिन सक्ने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनिले एक सुचना जारी गदै विभिन्न शाखा कार्यलयको लागि कर्मचारी आवश्यकता परेको जनाएको छ । लघुवित्तले केहि कनिष्ठ साहायक परीक्षार्थी आवश्यक परेकाले कम्तिमा एसएलसी उत्तीर्ण वा एसईई परिक्षामा १.६ जीपिए प्राप्त गरी वा सो सरह उत्रीर्ण गरेको १८ वर्ष