काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सीईओ रहेका एसके रावलले कम्पनी आइएमई जनरल इन्स्योरेन्ससँग मर्जर भएपछि राजीनामा दिएका छन् । मर्जरपछि आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका सिनियर डेपुटी सीईओ रहेका रावलले कम्पनी छाड्ने भएका छन् । उनी छिट्टै मर्जरको तयारीमा रहेको युनाइटेड र अजोड इन्स्योरेन्सको सीईओ नियुक्ति हुने तय भएको हो । यसअघि