लाभांश « Arthapath.com
१६ असार २०७८, बुधबार

Tag: लाभांश

सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पकिो ११ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनिले गएको आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत बोनस सेयर र शेयर वितरण प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभा प्रयोजनार्थ कम्पनिले भोलीबाट बुक क्लोज गर्ने छ ।