#सचिनजंग रायमाझी Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: #सचिनजंग रायमाझी

सिभिल बैंकको डेपुटी सीईओमा रायमाझी नियुक्त, २१ वर्षे बैंकिङ अनुभव

काठमाडौं । सिभिल बैंकको डेपुटी सीईओमा सचिनजंग रायमाझी नियुक्त भएका छन् । सिभिल बैंकको सोमबार बसेको बैठकले रायमाझीलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सिभिल बैंकमा १ वर्षदेखी डेपुटी सीईओ खाली रहेको थियो । विगत साँढे ४ वर्षदेखी चिफ क्रेडिट अफिसर रहेका रायमाझीसँग २१ वर्षे बैंकिङ अनुभव रहेको