काठमाडौँ । बुटवलमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको साइन रेसुङ्गा विकास बैङ्कबाट दुई डेपुटी सीईओ र एक डिजिएमले स्वेच्छीक अवकाश लिएका छन् । ३ ओटा विकास बैङ्क मर्जर भएर बनेको साइन रेसुङ्गा विकास बैङ्कमा डेपुटी सीईओद्वय रहेका प्रकाश गुरुङ, पुष्करराज जोशी तथा डिजीएम सार्जन भट्टराईले अवकाश लिएका छन् । बैंककमा