सान्जेन जलविद्युत « Arthapath.com
४ आश्विन २०७९, मंगलवार

Tag: सान्जेन जलविद्युत

छुट्नु होला नि ! सान्जेन जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौैं । सान्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने आज अर्थात असोज ४ गते अन्तिम मौका रहेको छ । कम्पनीले भदौ ५ गते प्रतिकित्ता १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गरेको हो । कम्पनीको आईपीआमा रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका