सार्वजनिक बिदा « Arthapath.com
४ श्रावण २०७८, सोमबार

Tag: सार्वजनिक बिदा

साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम धर्मावलम्बीहरुले मनाउने पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।