साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम धर्मावलम्बीहरुले मनाउने पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्