prabhubank « Arthapath.com
६ श्रावण २०७६, सोमबार

Tag: prabhubank

रकम सटहीको लागि ‘प्रभू इजी फरेक्स’ एप (प्रोमोसहित)

काठमाडौं । प्रभु बैंकले विदेशी मुद्रा सटही सुविधालाई मोबाईलमार्फत् अनलाईन आवेदन गर्न सकिने एप्लिकेशन ‘प्रभू इजी फरेक्स’ सञ्‍चालनमा ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरि ‘प्रभू इजी फरेक्स’बारे जानकारी गराएको हो । बैकसम्मै पुगेर सटहीको आवेदन गर्नुपर्ने लामो प्रक्रियालाई मोवाइल एप्लिकेशनले प्रविधिमैत्री तथा सरलीकृत गर्ने विश्वास बैंकले लिएको छ । एप हाल गुगलको प्ले