काठमाडौं । आइएमई लाइफ इन्सुरेन्सको पाँचौं वार्षिक साधारण सभा बुधवार काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ । जीबन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउनुपर्ने प्रावधान बमोजिम पूँजी वृद्धिका लागि संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको