काठमाडौं । चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो महिना साउनमा ४१ अर्ब ५२ करोड मूल्य बराबरको उद्योग दर्ता भएको छ ।उद्योग विभागको तथ्यांक हेर्दा कुल उद्योगमध्ये ऊर्जामूलक पाँच, सूचना तथा प्रविधिमा आधारित दुई, उत्पादनमूलक पाँच, सेवामूलक र पर्यटनमूलक छ÷छ वटा गरी २७ वटा उद्योग दर्ता भएका छन् । जसमा सफ्टवेयर