काठमाडौं । मन्त्रीपरिषदलाई पुर्णता दिन र ५ दलीय गठबन्धनलाई बलियो बनाउने रणतिनीक बैठक बालुवाटारमा सुरु भएको छ । एकाले विभाजन प्रश्चात बनेको एकिकृत समाजवादी पार्टी बनिसकेपछि सत्ता गठबन्धनमा रहेका ५ दलको बैठक आज औपचारिक रुपमा बसेको हो । बैठकले आगामी चुनावसम्म कसरी गठबन्धन जोगाइराख्ने भन्ने बारेमा रणनिती बनाउने बताइएको छ