तेस्रो वर्षमा प्रवेश Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: तेस्रो वर्षमा प्रवेश

नेपालकै पहिलो खुलामुखी योजना एनआइबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश, प्रति इकाई खुद मूल्य १७.२१ रुपैयाँ पुग्यो

काठमाडौं । नेपालकै पहिलो खुलामुखी योजाना एनआइबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश गरेको छ ।नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित एनआइबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश गरेको हो । उक्त खुलामुखी योजानाले संचालनको पहिलो आर्थिक