काठमाडौँ । नेकपा एमाले तारकेश्वर गाउँपालिका २ नुवाकोटको दोस्रो वडा अधिवेशन शनिवार सम्पन्न भएको छ । नेकपा एमालेका पूर्व सांसद नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले हरि बहादुर थापा मगरको अध्यक्षतामा वडा कमिटी सर्वसम्मतिले निर्वाचित गरेको छ । निवर्तमान वडा कमिटी अध्यक्ष त्रिलोचन सिग्देलको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन गर्दै