रेमिट्यान्सको नाममा गोलमाल भयो : वित्त कम्पनी संघ काठमाडौँ । वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स एसोसिएसनले पुस महिनाको लागी निक्षेपको व्याज नबढाउने भएका छन् । शुक्रवार बसेको बैंकर्स सङ्घको फुल बैठकले मङ्सिरमै कायम रहेको ब्याजदर पुसको लागी पनि कायम गर्ने विषयमा भद्र सहमति भएको एक बैंकरले बताएका छन् ।