प्रतिनिधिसभा बैठक Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभा बैठक साउन ३ गते बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक साउन ३ गते बस्ने भएको छ । आज बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते आइतबार बस्ने गरि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन साउन ३ गते अपरान्ह ४ बजे बोलाउन सिफारिस गरिएको स्रोतले बताएको छ । जेठ ७ गते