काठमाडौं । यामाहा आर १५ भी ४ लन्च भएको छ । बिहीबार काठमाडौंको यामाहा ब्लू स्क्यावार सोरुममा उक्त मोटरसाइकल लन्च गरिएको हो । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले उक्त बाइक लन्च गरेको हो ।यो बाइक १५५ सीसी क्षमताको लिक्वीड कुल्ड भिभिए एफआई इन्जिनको प्रयोग गरेको