शेयर निष्काशन Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: शेयर निष्काशन

हिम पर्वत हाईड्रोपावर र सि.बि.आई.एल क्यापिटल लिमिटेड बीच शेयर निष्काशन सम्झौता

काठमाडौं । हिम पर्वत हाईड्रोपावर लिमिटेड र सि.बि.आई.एल क्यापिटल लिमिटेड बिच शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ। बुधबार काठमाडौंको त्रिपुरेश्वरस्थित एक समारोमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा हिम पर्वत हाईड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष श्री हिमाल गुरुङ तथा सि.बि.आई.एल क्यापिटल लिमिटेड का तर्फबाट का. मु. प्रमुख