बम विष्फोट हुँदा ४ बालबालिकाको मृत्यु - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

बम विष्फोट हुँदा ४ बालबालिकाको मृत्यु



काठमाडौं । बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ। बेबारिसे बम खेलाउँदा खेलाउँदा चार बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको हो ।

बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्