निको भएर घर गएका दुई जनामा कोरोना पोजेटिभ - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

निको भएर घर गएका दुई जनामा कोरोना पोजेटिभ



काठमाडौं । कोरोना संक्रमण निको भएर घर गएका दुई जनामा कोरोना पुन पोजेटिभ देखिएको छ । रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको हो ।

रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस्