एकै दिन ५७ जनामा कोरोना संक्रमण,कुल संख्या १९१ पुग्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

एकै दिन ५७ जनामा कोरोना संक्रमण,कुल संख्या १९१ पुग्यो



काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

Image may contain: text


प्रतिक्रिया दिनुहोस्