संक्रमित प्रहरीको सम्पर्कमा आएका २५ जना क्वारेनटाइनमा - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

संक्रमित प्रहरीको सम्पर्कमा आएका २५ जना क्वारेनटाइनमा



काठमाडौं । जिल्ला प्रहरी कार्यालयमा कार्यरत फतुवा विजयपुर २ का २९ वर्षीय कोरोना संक्रमित प्रहरी जवानको सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यलयको मुद्दा फाँटमा कार्यरतसंग सम्पर्कमा आएका २५ जनालाई जिल्ला प्रहरी कार्यालयसँगैको बाल मन्दिरमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो ।

बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार उनीहरुसहित ३१ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्