२६ भदौ २०८३, शुक्रबार

नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो



काठमाडौं । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Ministry of Health and Population-Nepal को फोटो।