कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु



काठमाडौं । नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ । गुल्मीका संक्रमित पुरुषको बुधाबार मृत्यु भएको प्रदेश–५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्