सेयर कारोबार रोकियो, टीएमएसमा समस्या देखियो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेयर कारोबार रोकियो, टीएमएसमा समस्या देखियो



काठमाडौं । साताको पहिलो दिनमा शेयर बजार रोकिएको छ । टीएमएसमा समस्या देखिएपछि केही समयका लागि सेयर करोबार रोकिएको हो ।

“नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकाले हाल कारोबार रोक्का राखिएको छ, हामी उक्त समस्या समाधानका लागि प्रयासरत छौं यसबाट पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं,” नेप्सेले आफ्नो वेबसाइटमा सूचना राख्दै भनेको छ ।

समस्या समाधान भएपछि बजार पुन नियमित हुने नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्