प्रभु बैंकको नेप्सेमा २० लाख कित्ता ऋणपत्र सूचीकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रभु बैंकको नेप्सेमा २० लाख कित्ता ऋणपत्र सूचीकृत



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । मंगलबार प्रभु बैंकको ‘१० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४’ को २० लाख कित्ता ऋणपत्र सूचिकृत भएको नेप्सेले जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्