मंगलबार सुन तोलामा ४ सयले बढ्यो, चाँदी २५ रुपैयाँले बढ्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मंगलबार सुन तोलामा ४ सयले बढ्यो, चाँदी २५ रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य तोलामा ४ सयले बढेको छ ।


आज सुन तोलामा ४ सयले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।त्यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ७ सयमा कारोबार भईरहेको छ । हिजो सुन स्थिर रहेर ९३ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै गरी आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चादी तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी २५ रुपैयाले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्