मंगलबार सुन तोलामा ८ सयले बढ्यो, चाँदीमा पनी २० रुपैँयाले बुद्धि - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मंगलबार सुन तोलामा ८ सयले बढ्यो, चाँदीमा पनी २० रुपैँयाले बुद्धि



काठमाडौँ । मंगलबार नेपाली बजारमा सुन चाँदीको मुल्यमा बढेको छ ।
आज सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तैगरी आज तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ४ सयमा कारोबार भइरहेको छ ।

आज चाँदीको मुल्य तोलामा २० रुपैयाले बढेर तोलाको १२ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्