८ श्रावण २०८३, शुक्रबार

वरिष्ठ हास्य कलाकार हरिबंश आचार्य र उहाँकी धर्मपत्नी कोरोना संक्रमण मुक्त



काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिबंश आचार्य र उहाँकी धर्मपत्नी रमिला पाठक दुबै जना कोरोना संक्रमण मुक्त हुनु भएको छ ।


आर्चायले आफूहरु दुर्ब जनाको कोरोना रिपाट नेगेटिभ आएको सामाजीक संजाल फेसबुक मार्फत जानकारी दिदै सबै सुभचिन्तकमा धन्यवाद दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्