मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रीमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रीमा



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रीय कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।


प्रतिक्रिया दिनुहोस्