सिनर्जी पावरले भर्चुअल माध्यामबाट साधारण सभा गर्ने, ५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लाभांंश घोषणासंगै साधारण सभा गर्ने भएको छ ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको मंसिर ३० गते बैठकले शेरधनीलाई ५ प्रतिशत लाभांश ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद वितरण गर्ने निर्णय भएको कम्पनीले एक् सुचना जारी गदै जानकारी दिएको छ ।
कम्पनीको साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १२ गतेदेखि बुकक्लोज मिति तोकिएको छ । कम्पनीको सभधरण सभा पुस २२ गते बिहान ११ बजे भर्चुअल माध्यामबाट हुने छ ।












