स्वावलम्बन लघुवित्तले शेयरधनीलाइ २० प्रतिशत लाभांश दिने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफावाट शेयरधनीलाइ २० प्रतिशत लाभांश दिने निणर्य गरेको छ । संस्थाको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीलाइ १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद लाभांस तिरण गर्ने निर्णय गरेको एक सुचना जारी गदै जानकारी दिएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन ।











